वि.सं:
नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
हुलाक निर्देशनालय, धनुषा
नागरिक वडापत्र
सि.नं. |
सेवाको विवरण |
सेवा प्राप्त गर्न सेवाग्राहीले पुरा गर्नु पर्ने प्रक्रिया तथा पेश गर्नु पर्ने कागजातहरु |
लाग्ने शुल्क |
लाग्ने समय |
जिम्मेवार फाँट/शाखा |
गुनासो सुन्ने अधिकारी |
क. |
हुलाक वस्तु दर्ता |
|
|
|
|
|
१ |
चिठ्ठीपत्र क) आन्तरिक: साधारण र रजिष्ट्री |
आवश्यकता अनुसारको खाममा प्रेषक र प्रापकको स्पष्ट नाम, हालको ठेगाना र सम्भव भए सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने । |
- साधारण चिठ्ठी पहिलो २० ग्रामसम्म रु.10/- त्यसपछि प्रत्येक 10 ग्राम वा अंशको रु.5/- थप महशुल लाग्ने । - रजिष्ट्री चिठ्ठी पहिलो 20 ग्रामसम्म रजिष्ट्रेशन शूल्क रु.40/- त्यसपछि प्रत्येक 10 ग्राम वा अंशको रु.5/- थप महशुल लाग्ने । -अन्य हुलाक वस्तुको तोकिए बमोजिम महशूल लाग्ने । |
तुरुन्त |
मुल काउन्टर |
हुलाक निर्देशक |
2 |
चिठ्ठीपत्र ख) वैदेशिक : साधारण र रजिष्ट्री |
-हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको स्पष्ट नाम, हालको ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने । -अंग्रेजी भाषामा लेख्नुपर्ने । |
- साधारण चिठ्ठी हवाई मार्गका लागि : 20 ग्रामसम्म प्रथम क्षेत्रको रु.50/-, द्धितिय क्षेत्रको रु.60/-, तृतिय क्षेत्रको रु.80/- र चतुर्थ क्षेत्रको रु.100/- दस्तुर लाग्ने । - 20 ग्राम भन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने । - रजिष्ट्री शुल्क प्रत्येक वस्तुको रु.250/- लाग्ने । - अन्य हुलाक वस्तुको तोकिए बमोजिम महशुल लाग्ने । - साधारण चिठ्ठी सतह मार्गका लागि : 20 ग्रामसम्म सार्क मुलुकहरुका लागि रु.45/-, ए.पि.पि.यू. का सदस्यहरुका लागि रु.50/- र अन्य राष्ट्रका लागि रु. 60/- महशुल दस्तुर लाग्ने । - 20 ग्राम भन्दा माथि तोकिए बमोजिम थप महशुल लाग्ने । - रजिष्ट्री शुल्क प्रत्येक वस्तुको रु.250/- लाग्ने । - अन्य हुलाक वस्तुको तोकिए बमोजिम महशुल लाग्ने । |
तुरुन्त |
मुल काउन्टर |
हुलाक निर्देशक |
3 |
द्रुत डाँक सेवा (आन्तरिक) |
हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको स्पष्ट नाम, हालको ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने (अंग्रेजी भाषामा लेख्नु पर्ने) |
- पहिलो 40 ग्रामसम्म एक मुष्ट रु.70/-, त्यसपछि थप 20 ग्राम वा अंशको (2 के.जी. सम्मको) रु.15/- महशुल लाग्ने । -अन्य हुलाक वस्तुको तौल अनुसार तोकिए बमोजिम । |
तुरुन्त |
मुल काउन्टर |
हुलाक निर्देशक |
4 |
बुक पोष्ट |
छापा कागज श्रेणीको कागजात हुनुपर्ने |
- आन्तरिक हकमा 20 ग्रामको रु.5/-, त्यसपछिको हरेक 20 ग्रामको रु.5/- दस्तुर लाग्ने । - वैदेशिक हकमा 50 ग्राम सम्मको प्रथम श्रेणीको रु.80/-, द्धितिय श्रेणीको रु.100/-, तृतिय क्षेणीको रु.160/- र चतुर्थ श्रेणीको रु.190/- दस्तुर लाग्ने । - अन्य हुलाक वस्तुको तौल अनुसार तोकिए बमोजिम । |
तुरुन्त |
मुल काउन्टर |
हुलाक निर्देशक |
5 |
हुलाक दर्ता समाचार पत्र, पत्रिका |
हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने |
- एक प्रतिको 100 ग्रामसम्म रु.2/- त्यसपछि प्रत्येक 20 ग्रामको रु.2/- थप दस्तुर लाग्ने । |
तुरुन्त |
मुल काउन्टर |
हुलाक निर्देशक |
6 |
पत्रिका दर्ता तथा नविकरण |
निवेदन, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, 2 प्रति पत्रिकाको पछिल्लो अंक, कम्तीमा 30 जना ग्राहकको नामावली विवरण |
पत्रिका दर्ता (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.200/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । पत्रिका नविकरण (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.100/- र प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । (प्रचलित कानून बमोजिम तोकिएको अवधिमा नविकरण गरि सक्नु पर्ने अन्यथा तोकिए बमोजिम हुने) |
तुरुन्त |
प्रशासन, अनुगमन तथा जिन्सी शाखा |
हुलाक निर्देशक |
7 |
अन्धा साहित्य |
ब्रेल लिपिमा छापिएको हुनुपर्ने |
बढीमा 7 के.जी. सम्म मात्र नि:शूल्क |
तुरुन्त |
मुल काउन्टर |
हुलाक निर्देशक |
8 |
पुलिन्दा (बढीमा 20 के.जी. सम्म) |
पहिलाको यथावत |
- सतह डाँक क) पुलिन्दा (न्युनतम 2 के.जी.) सम्मको रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 के.जी.सम्म) रु50/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्युनतम 2 के.जी.) सम्मको रु.190/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 के.जी.सम्म) रु.40/- थप दस्तुर लाग्ने । - हवाई डाँक क) हवाई पुलिन्दा (न्युनतम 2 के.जी.सम्म) रु.230/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (10 के.जी.सम्म) रु.100/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम 2 के.जी.) सम्मको रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20के.जी.सम्म) रु.100/- थप दस्तुर लाग्ने । उपर्यक्त सबैमा रजिष्ट्रेशन शूल्क थप रु.30/- लाग्ने । |
तुरुन्त |
मुल काउन्टर |
हुलाक निर्देशक |
9 |
पोष्ट बक्स सेवा (एक आ.व. को लागी) |
- व्यक्तिको हकमा निवेदन र नागरिकताको प्रतिलिपी - संस्थाको हकमा संस्थाको पत्र, संस्था दर्ताको प्रमाणपत्र र पान नं. को प्रतिलिपी |
सानो रु.750/-, मझौला रु.1000/- र ठूलो रु.1500/- दस्तुर लाग्ने । कार्ड वापत रु.10/- लाग्ने, (धरौटी वापत रु. 1500/- बुझाउनु पर्ने) |
तुरुन्त |
प्रशासन, अनुगमन तथा जिन्सी शाखा |
हुलाक निर्देशक |
ख. |
हुलाक वस्तुको वितरण |
|
|
|
|
|
1 |
साधारण र रजिष्ट्री चिठ्ठीपत्र |
प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउनु पर्ने । |
नि: शूल्क |
हल्कारा हुलाकीले पत्र बुझेको 7 दिन भित्र |
डाँक तथा टिकट शाखा |
हुलाक निर्देशक |
२ |
पोष्टवक्स मार्फत डेलिभरी हुने हुलाक वस्तु |
पो.व.कार्ड. सूचना र परिचय पत्र |
निशुल्क (चिठ्ठीपत्र प्राप्त भएको दिन पो.व.मा राखिने छ) |
तुरुन्त |
डाँक (हुलाक वस्तु प्राप्त भएको दिन पो.व.मा राखिने छ) |
हुलाक निर्देशक |
३ |
पुलिन्दा वैदेशिक |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम । |
तुरुन्त |
डाँक तथा टिकट शाखा |
हुलाक निर्देशक |
४ |
आन्तरिक द्रुत वस्तु |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
नि: शुल्क |
तुरुन्त |
हल्कारा हुलाकी मार्फत वितरण हुने |
हुलाक निर्देशक |
५ |
वैदेशिक इ.एम.एस. |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम । |
तुरुन्त |
डाँक तथा टिकट शाखा |
हुलाक निर्देशक |
ग. |
हुलाक वस्तु खोजि |
हुलाक वस्तु खोजिको लागि ६ महिना भित्र हुलाक दर्ता रसिद सहित निवेदन दिनु पर्ने । |
नि: शूल्क |
सम्भव भएसम्म सोही दिन |
डाँक तथा टिकट शाखा |
हुलाक निर्देशक |
घ. |
टिकट बिक्री |
|
माँग बमोजिमको |
तुरुन्त |
टिकट काउन्टर |
हुलाक निर्देशक |
ड. |
एफ.एम. नविकरण र रोयल्टी सम्बन्घी १००0 वाट सम्मको स्थानीय तहमा व्यवस्था नभएको हकमा मात्र र लोककल्याणकारी विज्ञापन सम्बन्धी |
सम्बन्धित संस्थाको निवेदन, लेखापरिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, रोयल्टी बुझाएको भौचर, सक्कल प्रमाणपत्र (इजाजत र प्रसारणको) नविकरण असाढ मसान्त सम्म गर्नु पर्ने । |
नेपाल सरकारले तोके बमोजिम । |
तुरुन्त |
प्रशासन अनुगमन तथा जिन्सी शाखा |
हुलाक निर्देशक |
च. |
सूचना वा जानकारी |
सूचना प्राप्त गर्नु पर्ने कारण खुलाइएको निवेदन |
नि: शूल्क/सूचनाको Volume धेरै भएमा नियमानुसार शूल्क लाग्ने |
उपलब्ध भएसम्म तत्काल, नभए निवेदन दिएको मितिले 15 दिन भित्र |
सूचना अधिकारी |
हुलाक निर्देशक |
नोटः-
कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।